बिहीबार, १३ वैशाख २०८१

आजबाट टाटाको पुराना स्कुल बससंग नयाँ बस साट्न मिल्ने

समयपोष्ट २०७४ असार २ गते ८:१३

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले स्कुल बसहरुमा पुन-र्बिक्रीसहितको एक्सचेञ्ज अफर ल्याएको छ । सो अफर असार १६ गतेबाट लागु हुँने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । टाटाको यस योजनामा २६ देखि ४० सिट संख्याका टाटा स्कुल बसहरु एक्सचेञ्ज गर्न सकिनेछ । 

Advertisement

नयाँ स्कुल बसहरुमामा एबिएस ब्रेकिङ सिस्टम, हाइ सेफ्टी स्टान्डर्डका लागि बडी कोड र मेकानिकल फ्युल इन्जेक्सन टेक्नोलोजी जडित रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री