शुक्रबार, ७ वैशाख २०८१

 काठमाडौंमा बन्ने भयो स्मार्ट शौचालय

समयपोष्ट २०७४ असार १४ गते ६:१५

उपत्यकामा स्मार्ट शौचालय निमार्ण हुँने भएको छ । काठमाडौं महानगरपालिकाले अर्को आर्थिक वर्षभित्र निमार्ण सम्पन्न भई सञ्चालनमा आइसक्ने गरी शौचालय निमार्णको तयारी थालेको हो । 

Advertisement

महानगरपालिकाले राजधानीका मुख्य चोक र बजार क्षेत्र लक्षित गरी १ सयभन्दा बढी स्मार्ट शौचायल निर्माणको योजना बनाएको जानकारी दिएको छ ।महानगरपालिकाका अनुसार शौचायल निर्माणका लागि स्थानहरु पहिचान भइरहेको र निर्माण गर्ने ठाउँको समस्या हुँनेछैन ।

अब बन्ने शौचालयहरु साना भएपनि वैज्ञानिक किसिमका हुनेछन् । यसका साथै महानगरपालिकाले हाल सञ्चालित सार्वजनि शौचालयहरु पनि सफा र ब्यवस्थित गरेर सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री