मंगलबार, ६ चैत २०८०

माओवादी पदाधिकारी बैठक : पक्राउ परेका महरालाई निलम्बनबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले...

सुनको मूल्य प्रतितोला रु सात सयले बढ्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु...

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिनुभएको...

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

विगत २५ वर्षदेखी बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो...

बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले आज सुचना प्रकाशित...

दि ओरियन्टल इन्स्योरेन्सद्धारा जाजरकोट भूकम्प पिडित तथा स्कूललाई आर्थिक सहयोग

दि ओरियन्टल इंन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत २० लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । जसमध्ये रु.१० लाख जाजरकोट भूकम्प पिडितको सहयोगको...

सरकारले २ अर्ब रुपैयाँ भुक्तानी नदिएसम्म बीमा कम्पनीहरूले अब कृषि बीमा नगर्ने

निर्जीवन बीमा कम्पनीहरूले सरकारले कृषि बीमा वापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि कृषि बीमा नगर्ने भएका छन् । नेपाल बीमक संघले प्रेस विज्ञप्ती जारी...

नेप्सेमा सामान्य सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव...

एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना दर्ता भएको जनाएको छ । कार्यलयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक...

‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’

हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई…’ बोलको...

धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा...