बिहीबार, १३ वैशाख २०८१

पञ्चकन्याको सीपीभीसी पाईपले पायो आईएसआई प्रमाण चिन्ह

समयपोष्ट २०७४ जेठ २८ गते ३:०७

सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन गर्दै आएको पञ्चकन्या गु्रपले भारतीय मानक ब्यूरोले प्रदान गर्ने आइएसआई गुणस्तर प्रमाण चिन्ह पाएको छ । विगत ६ वर्षदेखि ग्रुपले अमेरिका लगाएत बिकशित मुलुकमा प्रयोग हुँदै आईरहेको एनएसएफबाट प्रमाणित विश्व प्रसिद्ध जापानिज कच्चा पदार्थ प्रयोग गरी सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

Advertisement

प्लम्बिङ सिष्टममा यस्ता पाईपहरुलाई आम उपभोक्ताले अत्यधिक रुचाइएका छन् । कम्पनीले भारतिय बजारमा समेत निर्यात गर्ने लक्ष्य लिएको छ ।पञ्चकन्याले मात्र यो कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुदै आएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री