बिहीबार, १३ वैशाख २०८१

राखीले बोल्ड फोटोसुट गरेपछि युजर्सले दिए यस्तो प्रतिक्रिया

समयपोष्ट २०७४ जेठ २१ गते ७:२७

राखी सावंतले भर्खरै मात्र गरेको एक बोल्ड फोटोसुट इंस्टाग्राममा सेयर गरेकी छिन् । ब्लाक कलरको आउँटफिटमा हैवी ज्वैलरी र लाइट मेकअपमा देखिएकी उनले अन्य फोटो पनि संगै छुट्टा छुट्टै आउँटफिटमा सेयर गरेकी छिन् ।

Advertisement

rakhi-sawant7_1496219948

सेयर गरिएको फोटोमा सोशल मीडिया यूजर्सहरुले भद्दा कमेट्स गरेका छन् । कसैले उनलाई पोर्न इन्डष्ट्रिमा जान सुझाव दिएका छन् त कसैले राखी फेशनमा पिएचडि गर्दै गरेकी उल्लेख गरेका छन् । 

rakhi-sawant9_149623
एक युजरले उनलाई पुरानो फोटो राख्दैमा जवानी फर्केर नआउँन कमेण्ट गरेका छन् भने अर्का युजरलेले  उनलाई भारतकी पामेला एडरसन भनेका छन् । राखी फ्यानहरुको अट्राक्सन पाउँन अक्सर यस्ता फोटोहरु इंस्टाग्राममा सेयर गर्ने गर्छिन् ।

rakhi-sawant11_14962

उनले सेयर गरेको एक फोटोको क्याप्सन यस्तो छ :'Only I can entertain people and dance and act that's it but I'm happy thanks to God he made me like this I love my God'. 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री