शुक्रबार, १६ चैत २०८०

सार्वजनिक भयो ‘रुदाने’को फस्टलुक

समयपोष्ट २०७४ असार ८ गते ८:४१

थाहा अभियन्ता रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने- विद्रोहको नेपाली नाम’ को फस्टलुक सार्वजनिक भएको छ।

Advertisement

रुपचन्द्र विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर बुधबार फिल्म निर्माण युनिटले फष्टलुक सार्वजनिक गरेको हो ।

 जागृत रायमाझीले निमार्ण गरेको फिल्ममा रुपचन्द्र विष्टको भूमिकामा कलाकार दिब्यदेब रहेका छन् । फिल्म   यसै वर्ष  प्रर्दशनमा आउने निर्माता रायमाझिले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री