बिहीबार, २० वैशाख २०८१

नेप्से २.३४ अंकले बढ्यो

समयपोष्ट २०७४ पुष १८ गते ९:२५

मंगलबार नेप्से परिसुचक २.३४ अंकले बढेर १४३७.१४ विन्दुमा पुगेको छ । आज १ सय ६६ कम्पनीका १२ लाख कित्ता सेयर ६२ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज सबैभन्दा बढी स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर किनबेच भयो ।

Advertisement

आज तीन समुह उपसुचक बाहेक सबै घटेका छन् । बाणिज्य बैंक समुह १०.१३,ब्यापार समुह ०.०८ र अन्य समुह ४.३४ अंकले बढेका छन् । यस्तै होटल समुह ५१.५८, विकास बैंक ४.०६, जलविद्युत २८.६१,फाईनान्स २.५८, बिमा ६४.६८,उत्पादनमुलक ५.८६ र लघुवित्त समुह ८.२६ अंकले घटेका छन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री