शुक्रबार, १६ चैत २०८०

लगातार घटेको सेयर बजार आज बढ्यो

समयपोष्ट २०७४ माघ १० गते ९:२९

बुधबार सेयर बजारमा १ सय ५६ कम्पनीका ९ लाख ३८ हजार कित्ता सेयर २६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी नेपाल फाईनान्स लिमिटेडको प्रमोटर सेयर ३५ करोड रुपैयाँ बराबरमा किनबेच भयो ।
आज नेप्से परिसुचक १.६९ अंकले बढेर १३९४.७३ विन्दुमा उक्लिएको छ । आज दश मध्य तीन उपसुचकहर घटेका छन् भने अन्य सबै उपसुचकहरु बढेका छन् ।

Advertisement

आज फाईनान्स ०.७, उत्पादनमुलक २६.२ र लघुवित्त २.६२ अंकले घटेको छ । यसैगरी आज बाणिज्य बैंक ०.३२, ब्यापार ४.२२, होटल १४.७७, विकास बैंक ७.८२, जलविद्युत ३.१३,विमा १६.१३ र अन्य समुह २.६२ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री