बिहीबार, १३ वैशाख २०८१

एनसेल टावरमा कसरी लाग्यो आगो ?

समयपोष्ट २०७४ फागुन १ गते ६:१२

डडेल्धुरा जिल्लाकाे आलिताल गाउँपालिका–२, काफलीमा रहेको एनसेल टावरमा आगलागी भएको छ ।

Advertisement

टावरमा  गएराति सवा ९ बजेको समयमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आगलागीबाट टावरमा रहेको जेनेरेटर पूर्णरुपमा जलेको छ ।

कर्मचारी कोही पनि नभएको बेला आगलागी भएको हुँदा आगलागीको कारण खुल्न सकेको छैन ।

टावरमा आगलागी भएपछि अहिले यस क्षेत्रका हजारौं प्रयोगकर्ता मारमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री