शुक्रबार, १४ वैशाख २०८१

यी हुन् ओली क्याबिनेटका नयाँ मन्त्री

समयपोष्ट २०७४ फागुन १४ गते १०:४८

प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीले एमालेबाट दुई र माओवादीबाट दुईजना सहित चार मन्त्री
थपेर सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रक्षामन्त्री र युवराज खतिवडा अर्थमन्त्री भएका छन् ।

माओवादी केन्द्रका रामबहादुर थापा बादल गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री