शुक्रबार, १६ चैत २०८०

पेट्रोलको मूल्य घट्यो

समयपोष्ट २०७४ फागुन २१ गते ७:२८

नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आइतबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
अब पेट्रोलको मुल्य १०३ रुपैयाँ भएको छ ।

Advertisement

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको छ । स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलको मूल्य घटाइएको निगमको भनाइ छ । अब पाक्षिकरुपमा १५ करोड रुपैयाँ नाफा हुने निगमले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री