शुक्रबार, १४ वैशाख २०८१

उन्नती माइक्रोफाइनान्सको सेयर कारोबार सुरु

समयपोष्ट २०७४ फागुन २२ गते ८:०७

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबारदेखि उन्नती माइक्रोफाइनान्सको सेयर कारोबार सुचारु भएको छ ।

Advertisement

कम्पनीले सेयर कारोबारका लागि ‘युएमबी’ संकेत पाएको छ । नेप्सेले माइक्रोफाइनान्सको पहिलो कारोबारका लागि १६८ रुपैयाँ ५९ पैसादेखि ५०६ रुपैयाँसम्मको शुरु कारोबार मूल्य दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री