शनिबार, १५ वैशाख २०८१

नायिका आशिष्मा विवाह बन्धनमा बाँधिने पक्का

समयपोष्ट २०७४ फागुन २२ गते १५:२२

अभिनेत्री आशिष्मा नकर्मीले विवाह गर्ने भएकी छिन् । फाल्गुन २८ गते नविन प्रधानसँग अशिष्माले विवाह गर्ने तय भएको छ ।

Advertisement

पेसाले चार्टर्ड अकाउन्टेन्ट रहेका प्रधानसँग नकर्मीको मागी विवाह हुँन लागेको हो ।

काठमाण्डौ मध्य बानेश्वरका स्थानीय नविन हाल अमेरिकामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री