शुक्रबार, १४ वैशाख २०८१

दीपिका र रणवीर विवाह बन्धनमा बाँधिदै

समयपोष्ट २०७४ फागुन २४ गते ११:२३

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह विवाह बन्धनमा बाधिने भएका छन् । यी दुबैका अभिभावकले दुई चार महिनाभित्रै यि दुईको विवाह गरिदिने निणर्य गरेको गरेको बताईएको छ ।

Advertisement

उनीहरुको विवाहको मिती समेत टुंगो लागिसकेको बताईएको छ । विवाह साउथ इन्डियन रितिरिवाज अनुसार गर्ने तय भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विवाह टुङ्गो लाग्ने बितिकै दीपिका विवाहको तयारीमा लागिसकेकी बताईएको छ । उनी सपिङका लागि २ मार्चमा लन्डन उडिसकेको बताईएको छ । यी दुबैको विवाहमा नजिकका आफन्त र चलचित्रकर्मी मात्र सहभागी हुने बताईएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री