शुक्रबार, १४ वैशाख २०८१

सेयर बजार ३१.०४ अंकले घट्यो

समयपोष्ट २०७४ फागुन २७ गते ९:२६

आईतबार सेयर बजारमा १ सय ६० कम्पनीको ७ लाख ६३ हजार कित्ता सेयर ३२ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्सको सेयर किनबेच भएको छ । आज नेप्से परिसुचक ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा झरेको छ ।

Advertisement

आज उपसुचकहरु सबै राताम्मे भएका छन् ।
आज बैंकिंग समुह २३.१५, होटल ६३.५२, विकास बैंक २५.६४, जलविद्युत ६४.६५,फाईनान्स ८.६८,बिमा २४३.१८ उत्पादनमुलक ५२.१७, अन्य समुह १०.७५ र लघुवित्त समुह ४५.५२ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री