शनिबार, १५ वैशाख २०८१

अब सिटी एक्सप्रेसको नामबाट कुबेर मर्चेन्टको सेयर कारोबार

समयपोष्ट २०७४ फागुन २८ गते ६:०७

कुवेर मर्चेन्ट एण्ड फाइनान्सको सेयर कारोबार अब सिटी एक्सप्रेस फाइनान्सको नामबाट हुने भएको छ । नेप्सेले सुचना जारी गर्दै यो कम्पनीको सेयर कारोबार सिइएफएल (CEFL) कोडमा हुने जनाएको छ ।

Advertisement

यस अघि कम्पनीको सेयर कारोबार केएमबिएसएल (KMBSL) कोडबाट हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री