शनिबार, १५ वैशाख २०८१

एमालेले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगायो

समयपोष्ट २०७४ फागुन २८ गते ६:४०

नेकपा एमालेले गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले शीर्ष नेताहरुको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Advertisement

तिमल्सिना पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् ।

बैठकले अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री