बंगलादेशबाट आएको विमान अवतरणको क्रममा दुर्घटना
समयपोष्ट
२०७४ फागुन २८ गते ९:२३
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना भएको छ ।
रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।
थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया