बिहीबार, १३ वैशाख २०८१

दुर्घटनाग्रस्त विमानमा रहेका ७१ यात्रु मध्य १४ जनाको उद्धार

समयपोष्ट २०७४ फागुन २८ गते ९:३९

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

Advertisement

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्यसहित ७१ जना रहेको बताईएको छ । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ ।

विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री