शनिबार, ८ वैशाख २०८१

लामो समयपछि सेयर बजारमा ४.८९ अंकको बृद्धि

समयपोष्ट २०७४ फागुन २९ गते ९:२३

मंगलबार सेयर बजारमा १ सय ५६ कम्पनीका ५ लाख कित्ता सेयर २३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा बढी सेयर नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको किनबेच भएको छ ।

आज नेप्से परिसुचक ४.८९ अंकले बढेर १२८१.९० विन्दुमा पुगेको छ ।

आज तीन समुह उपसुचक बाहेक सबै समुह उपसुचक बढेका छन् । आज बिमा १०.६८, उत्पादनमुलक ३२.६५ र लघुवित्त समुह ४.२९ अंकले घटेको छ ।
आज बाणिज्य बैक समुह ५.७१, होटल ६१.५४,विकास बैंक १.४५, जलविद्युत ९.३९, फाईनान्स ३.१९ र अन्य समुह ७.१२ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री