शनिबार, ८ वैशाख २०८१

यसरी प्रकट भए सुनसरीमा पुर्वराजा ज्ञानेन्द्र साह

समयपोष्ट २०७४ फागुन २९ गते ११:१९

पुर्व राजा ज्ञानेन्द्र शाह सुनसरी पुगेका छन । उनी दमक बाट इटहरी हुँदै रामधुनी पुगेका छन । झुम्कामा उनलाइ समर्थकहरुले स्वागत गरेका थिए ।

Advertisement

उनले आजै रामधुनी मन्दिरको दर्शन गरि इनरुवामा जाने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री