शुक्रबार, १४ वैशाख २०८१

सुन्दर आचार्यको भमरालाइ रस बजारमा (भिडियो सहित)

समयपोष्ट २०७४ फागुन ३० गते ६:१५

गायक सुन्दर आचार्य र गायिका देबि घर्तीको आवाजमा’भमरालाइ रस’भन्ने नयाँ गित बजारमा सार्वजनिक भएको छ । मधुसुधन बन्जाडेको लय तथा शब्द संकलन रहेको उक्त गितमा चर्चित मोडेल आरुशी मगर र दिपक थिन्कको अभिनय रहेको छ ।

Advertisement

अजय रेग्मीको छायांकन रहेको जवानिको रसलाइ कुमार केसीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री