बिहीबार, १३ वैशाख २०८१

उन्नतिले प्रस्ताव गर्यो २५ प्रतिशत हकप्रद

समयपोष्ट २०७४ फागुन ३० गते ६:३२

उन्नति माइक्रोफाइनान्सले २५ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

Advertisement

कम्पनीले प्रस्ताव गरेको हकप्रद चैत्र २१ गते बार्षिक साधारणसभाको साधारण सभाले पारित गर्दैछ । साधारणसभा प्रयोजनका लागि कम्पनी चैत्र ७ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

कम्पनीले गत पुसमा एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयर नेप्सेमा सुचीकृत भई कारोबार समेत सुरु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री