बिहीबार, १३ वैशाख २०८१

सेयर बजार ४.०६ अंकले बढ्यो

समयपोष्ट २०७४ फागुन ३० गते ९:३४

बुधबार सेयर बजारमा १ सय ५६ कम्पनीका ६ लाख कित्ता सेयर १८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा बढी सेयर नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको किनबेच भएको छ । आज नेप्से परिसुचक ४.०६ अंकले बढेर १२८५.९६ विन्दुमा पुगेको छ ।
आज तीन समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् ।

आज बाणिज्य बैंक समुह ३.७३, विकास बैंक ४.२८, जलविद्युत ९.३, बिमा २९.२१, अन्य १.९५ र लघुवित्त ८.५७ अंकले बढेका छन् । यसैगरी होटल २६,फाईनान्स ०.८८,उत्पादनमुलक ६.८२ अंकले घटेका छन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री