बिहीबार, १३ वैशाख २०८१

राधिका हमालको नयाँ गीत ‘लाहुेर’ बजारमा –भिडियो सहित

समयपोष्ट २०७४ चैत १ गते ८:४२

लोकप्रिय गायिका राधिका हमालको नयाँ गीत बजारमा आएको छ । म्यूजिक बैंक नेपालको यूटूव मार्फत ‘लाहुरे’ बोलको लोक गीत सार्बजानिक गरिएको हो ।

Advertisement

लोकप्रिय सर्जक एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको छ । म्युजिक बैंक नेपालले बजार व्यवस्थापन गरेको गीतको संगीत संयोजन भने महेश पुनले गरेका छन् ।

म्युजिक बैंक नेपालको कार्यकारी नेर्देशक, चर्चित एरेन्जर तथा संगीतकार कृष्ण पुनले ध्वानी सम्पादन गरेका छन् । अहिलेका चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमेरेले छायांकन गरेका हुन ।

https://www.youtube.com/watch?v=_GOPls6elXs

उक्त भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् । चर्चित नायिका बेनिशा हमाल र राजेन्द्र कुवँरको अभिनय देख्न सक्किन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री