शुक्रबार, १४ वैशाख २०८१

होस्टेलमा बस्ने १७ बर्षकी छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा ललतिपुर प्याब्सनका अध्यक्ष पक्राउ

समयपोष्ट २०७४ चैत ३ गते ४:४८

ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा ललतिपुर प्याब्सनका अध्यक्ष शिव कार्की पक्राउ परेका छन् ।

Advertisement

सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

विद्यार्थीलाई दुर्व्यवहार गरेको उजुरीपछि कार्कीलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । कार्कीलाई महनगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री