शनिबार, १५ वैशाख २०८१

लक्ष्मी बैंकको नयाँ शाखा महोत्तरी र रामेछापमा

समयपोष्ट २०७५ वैशाख ३१ गते ११:१३

लक्ष्मी बैंकले एकै दिन दुई जिल्लामा नयाँ शाखा संचालनमा ल्याएको छ। । बैंकले आजबाट महोत्तरीको मनरा र रामेछापको खा्रंडादेवी गाउपालीकामा नयाँ शाखा संचालनमा ल्याएको हो ।

Advertisement

यससंगै बैंकको शाखा सञ्जाल ८२, हस्पिटल सेवा काउन्टर ३ , ए टि एम काउण्टर १०१, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग तथा ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेका बैकले जनाएको छ ।

शाखा बिस्तारसंगै बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री