शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ इन्स्योरेन्सको हकप्रदपछिको सेयर मूल्य समायोजन

समयपोष्ट २०७५ जेठ १ गते ५:५३

नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ इन्स्योरेन्सको हकप्रदपछिको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार ३५ प्रतिशत हकप्रदपछिको समायोजन भएको हो ।

Advertisement

समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७५२.५९ रुपैयाँ निर्धारण गरिएको छ । १८० दिनको सेयर कारोबारको आधारमा कम्पनीको औसत आधारमूल्य भने १०२३.८० रुपैयाँ कायम भएको छ ।

सिद्धार्थले इन्स्योरेन्सले एनएमबि क्यापिटल मार्फत १० बराबर ३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री