शुक्रबार, १४ वैशाख २०८१

शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ऋण

समयपोष्ट २०७५ जेठ १५ गते ११:०९

सरकारले शिक्षामा १ अर्ब ३५ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ । मंगलबार सदनमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सो कुरा उल्लेख छ ।

Advertisement

बजेटमा हरेक स्थानीय तहमा प्राविधिक शिक्षा स्थापना,शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण,सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्र्टनेट लगायतका कार्यक्रम समेटिएको छ । २ बर्ष भित्र नेपाललाई पुर्ण साक्षर बनाउँने घोषणा बजेटमा गरिएको छ । शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री