बुधबार, १२ वैशाख २०८१

विद्युत चोरी गर्दागर्दै वडाअध्यक्ष पक्राउ

समयपोष्ट २०७५ जेठ २१ गते ६:५०

प्रहरीले बर्दिया मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारुलाई विद्युत चोरी गर्दागर्दै पक्राउ गरेको छ । आइतबार राती हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

विद्युत चोरीरहेको अवस्थामा पक्राउ परेका वडा अध्यक्ष थारुले ईज्जत जोगाइदिनु भन्दै अनुनय गरेपछि प्राधिकरणले उनलाई ८ हजार १ सय ९९ सय रुपैयाँ जरिवाना तिराएर छाडेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री