शुक्रबार, १४ वैशाख २०८१

हिमालयन बैंकको “एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८” प्रदान

समयपोष्ट २०७५ जेठ २८ गते १३:५७

हिमालयन बैंक लिमिटेडले यस वर्षको “एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८” फेलोहरु प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ ।

Advertisement

यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु¥याउने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर ज.ब.रा. ले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको ५,०४,०००.०० दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री