बुधबार, १२ वैशाख २०८१

हेर्नुहोस् ट्रम्प र उनबीच भएको वार्ताको ऐतिहासिक १० तस्बिर

समयपोष्ट २०७५ जेठ २९ गते ४:४९

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।

Advertisement

दुई नेताबीचको वार्ता स्थानीय समय अनुसार बिहानको ९ः१५ बजे सुरु भएको थियो । सिंगापुरस्थित क्याम्पेला होटलमा दुवै नेताबीच करिब ५० मिनेट वार्ता भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

विश्व राजनीतिको इतिहासमै पहिलोपटक अमेरिकी र प्रमुख र उत्तर कोरियाली नेताबीच प्रत्यक्ष अन्तरक्रिया भएको हो । शिखर सम्मेलन सुरु हुन केही समय बाँकी रहँदा नै ट्रम्प र किम दुवै बैठकस्थल पुगेर केही समय दुईजना मात्र बसेर समेत वार्ता गरेका हुन् ।

होटल क्यापेला भित्र प्रवेश गर्दैगर्दा किम र ट्रम्प दुवै गम्भीर मुद्रामा देखा परेपनि हात मिलाएपछि भने हाँस्दै एकअर्कालाई अभिवादन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री