बिहीबार, ६ वैशाख २०८१

साताको अन्तिम दिन सेयर बजार सकारात्मक

समयपोष्ट २०७५ जेठ ३१ गते ११:२९

साताको अन्तिम दिन बिहीबार सेयर बजार सकारात्मक बनेको छ । बिहिबार पनि ५.२३ अंकले बढेर १२४७.३० बिन्दुमा उक्लेको छ ।

Advertisement

बुधबार पनि बजार २.८१ अंकले बढेको थियो । बिहीबार कारोबारमा आएका ९ वटा उप समूहमध्ये बीमा बाहेक बाँकी सबै उप समूहमा बढोत्तरी आउँदा सेयर बजार परिसूचक नेप्से ०.४२ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री