शुक्रबार, १६ चैत २०८०

बालिका र दलितलाई छात्रवृत्ति

समयपोष्ट २०७५ असार ३ गते ६:१३

सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ ।

Advertisement

विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार ९१ बालिका र २० दलित विद्यार्थी गरी जम्मा १११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर विकले बताउनुभयो । पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतिव्यक्ति रु ४०० का दरले छात्रबृत्ति रकम विद्यालयले वितरण गरेपछि विद्यार्थी र अभिभावक खुशी भएका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री