बुधबार, १२ वैशाख २०८१

अनि बग्छ दुध सडकमा…दैनिक २ लाख लिटर दुधलाई बजार छैन !

समयपोष्ट २०७५ असार ४ गते २:०५

अझ हिउँदमा दुध कम उत्पादन हुन्छ र किसान घाटामा पर्छन् । वज बर्षा आउँछ र हरियाली छाउँछ, दुधको उत्पादन पनि बढ्छ । तर, त्यही वेला व्यापारीले किन्दैनन् ।

Advertisement

नयाँ पत्रिकामा खबर छ,त्यसैले निराश किसानले सडकमा दुधसँगै आफ्नो आक्रोश पोख्छन् ।अहिले दैनिक ५० लिटर दुध उत्पादन भईरहेको छ ।

त्यसमध्ये २५ लाख लिटर दूध किसान आफैंले प्रोग गर्छन् । करिब १८ लाख लिटर दूध अनौपचारिक क्षेत्रमा खपत हुन्छ, जसको कुनै तथ्यांक छैन ।

७ लाख लिटर डेरी उद्योगका लागि सहकारी तथा तिचस्यान केन्द्रहरुमा संकलन हुन्छ । तर डेरी उद्योगले दैनिक ५ लाख लिटर दूध मात्रै लिइरहेका छन् ।

यो तथ्यांकअनुसार दैनिक २ लाख लिटर दूधले बजार पाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री