शुक्रबार, ७ वैशाख २०८१

ओरालो लाग्यो सेयर कारोबार

समयपोष्ट २०७५ असार ५ गते १०:१३

मंगलबार सेयर बजारमा १ सय ५७ कम्पनीका ५ लाख कित्ता सेयर २० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भयो ।

Advertisement

आज नेप्से परिसुचक ८.९७ अंकले घटेर १२२६.१८ अंकमा झरेको छ । आज सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ५.८६,होटल ८.०५,विकास बैंक १४.४८,जलविद्युत २.६२,फाईनान्स ३.१२,विमा ९३.९,उत्पादनमुलक समुह १९.१२,अन्य ३.४६ र लघुवित्त समुह १४.२९ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री