शुक्रबार, ७ वैशाख २०८१

विद्यार्थीबाट असुलिँदै अवैध शुल्क !

समयपोष्ट २०७५ असार २६ गते १:५५

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस डडेलधुरा सदरमुकामस्थित डडेलधुरा बहुमुखि क्याम्पसले अवैध किसिमले विद्यार्थीबाट फरक फरक शीर्षकमा शुल्क लिईरहेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको गुनासो छ ।

Advertisement

आजको नेपाल समाचारपत्रमा खबर छ,त्रिभुवन विश्वविद्यालयका आगिंक क्याम्पसमा त्रिवि प्रशासनले नै विभिन्न शीर्षकमाथिको शुल्क निर्धारण गरेको भए पनि डडेलधुरा बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख गंगादत्त उप्रेतिले विभिन्न शीर्षक थपगरी विद्यार्थीबाट अवैध शुल्क अशुलीको धन्दा चलाएको विद्यार्थीहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री