शुक्रबार, १६ चैत २०८०

धरापमा राजमार्गका पुल, यात्रु दैनिक सास्ती खेप्न बाध्य

समयपोष्ट २०७५ असार २७ गते १:३५

दैनिक ३ हजार बढी सवारीसाधन गुड्ने पुर्व—पश्चिम राजमार्गअन्र्तगत पथलैया निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो — पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा ।

Advertisement

आजको कान्तिपुरमा खबर छ ,पुल सञ्चालनमा आउन करिव डेढ महिना लाग्यो डाईभर्सन बनाएर अस्थायी रुपमा सवारी साधान सञ्चालन गरियो । यात्रु दैनिक सास्ती खेप्न बाध्य भए ।

मालवाहक सवारी साधन सडकमै रोकिए । दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाई भयो ।

दोस्रो पटकको मर्मतमा मात्र करिव २३ लाख रुपैयाँ खर्च भएको डिभिजन सडक कार्यालयय हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री