शुक्रबार, १४ वैशाख २०८१

मन्त्री बोलाएर प्रधानमन्त्री ओलीले भने-सिन्डिकेट पुर्ण रुपमा अन्त्य गर्नु

समयपोष्ट २०७५ असार २८ गते १:३२

प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई सार्वजनिक यातायातमा सिन्डिकेट पुर्ण रुपमा अन्त्य गर्न निर्देशन दिएका छन् ।

Advertisement

आजको अन्नपुर्णपोष्टमा खबर छ,प्रधानमन्त्री ओलीले बुधबार कार्यालयमा बोलाएर सिन्डिकेट अन्तय गर्न चलिएका कदम प्रभावकारी हुन नसकेकोमा असन्तुष्टि जनाउँदै त्यस्ता कदम फितलो नबनाउनसमेत मन्त्री महाासेठ र सचिव अधिकारीलाई सचेत गराए ।

सञ्चारमाध्यममा मन्त्री महासेठसहित केही वरिष्ठ सरकारी अधिकारीले नै सिन्डिकेट ब्युँताउने कसरत गरिरहेके समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले दुवैलाई डोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री