शनिबार, ८ वैशाख २०८१

जब हलिउडकी गायिका भित्रि वस्त्र नै नलगार्इ स्टेजमा पुगिन् ………..

समयपोष्ट २०७५ साउन १० गते ५:४१

हलिउडकी चर्चित गायिका हल्से अमेरिकाको न्यूर्योकमा आयोजित एम फार गाला कार्यक्रममा सहभागी हुन कार्यक्रमस्थलमा पुगिन । कार्यक्रमा सहभागी हुन जादाँ उनले ब्ल्याक फ्रन्ट कट गाउन लगाएकी थिइन । तर उनको गाउनको अगाडिको भाग काटिएको कारण हल्सेको गुप्ताङ देखिरहेको थियो । केही तस्वीरमा हल्सेले हातले छोप्ने प्रयास गरेको देखिन्थ्यो तर कतिपय तस्वीरमा उनी गुप्ताङ देखिएका अवस्थामा क्यामेराका लागि पोज दिइरहेकी छिन् ।

Advertisement

अफ शोल्डर गाउन भएका कारण उनको क्लीभेज पनि प्रष्ट रुपमा देखिएको थियो । उनको हट र बोल्ड लुक देखेर कार्यक्रममा आएका मानिसहरु आँखा तानिरहेका थिए । रेडकार्पेटमा पनि हल्से निकै हट लुक्समा क्यामेरालाई पोज दिइरहेकी देखिन्थन ।

हल्से सामाजिक सजालमा निकै सक्रिय छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गर्छिन र आफ्ना फ्यानहरुलाई जानकारी गराउछिन् । उनको गीत धेरै मानिसको रोजाइमा पर्छन् र चर्चामा रहिरहन्छिन् । त्यतिमा होइन उनको एक झलक पाउन मानिसहरु मरिहत्ते गर्छन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री