बिहीबार, १३ वैशाख २०८१

न्यूरो अस्पतालले आज नि:शुल्क ओपीडी सेवा दिने

समयपोष्ट २०७५ साउन १७ गते ८:३३

बाँसबारीस्थित न्यूरो अस्पतालले आज ओपीडी सेवा नि:शुल्क गरेको छ । डा. उपेन्द्र देवकोटाको ४५ औं पुण्यतिथिका अवसरमा अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको हो ।

Advertisement

अस्पतालले सम्पूर्ण सेवामा २५ प्रतिशत छुट दिने जनाएको छ । न्यूरो अस्पतालका संस्थापक डा. देवकोटाको गत असार ४ गते सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री