शुक्रबार, १४ वैशाख २०८१

डा. केसीले रुदै भने-मैले धेरै काम गरिसकेँ अव जनप्रतिनिधि र सरकारबाट पुरा हुनुपर्छ

समयपोष्ट २०७५ साउन २३ गते १:३५

२७ दिनसम्म अनशन बसेर उपचार गराई मंगलबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका चिकित्सक शिक्षा सुधार अभियान्ता डा.गोविन्द केसी धुरुधुरु रोएका छन् ।

Advertisement

आजको नागरिक दैनिकमा खबर छ,डा.केसी डिस्चार्ज भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा रोएका हुन् । अव स्वस्त्य हुनुभयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा. केसीले रुदै भने, मैले धेरै काम गरिसकेँ । अव जनताको काम जनप्रतिनिधि र सरकारबाट पुरा हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री