शुक्रबार, ७ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्सको सिइओमा श्रेष्ठ नियुक्त

समयपोष्ट २०७५ साउन २४ गते ६:४८

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । यसअघि उनी सोही कम्पनीको महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

Advertisement

बीमा क्षेत्रलाईनै कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा कम्पनीले १ अर्ब भन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कार्यकारी अधिकृतको सपथ लिंदै श्रेष्ठले आफनो कार्यकालमा कम्पनीलार्इ उत्कृष्ट बनाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री