शनिबार, ८ वैशाख २०८१

रणबिर भन्छन्: १२ वर्षकै उमेरमा यौनको स्वाद चाखे, कण्डम सधै पर्समै हुन्छ

समयपोष्ट २०७५ साउन २४ गते ८:४७

भारतीय अभिनेता रणबीर सिंह बलिउडका स्थापित नाम हुन् । उनले ब्याण्ड बाजा बरातबाट बलिउड फिल्ममा डेब्यु गरेका हुन् । अहिले दिपिका पादुकोन र उनको प्रेमको चर्चा जताततै छ । भारतिय मिडियाका अनुसार उनीहरु छिट्टैनै विवाह बन्धनमा बाँधिदैँ छन् ।

Advertisement

रणबीर हरेक कुरा खुलेरै राख्न सक्ने प्रवृतिका मानिन्छन् । अझ यौनका बिषयमा त उनी झन् खुलस्त कुरा गर्छन् । उनले केही बर्षअघि एक भारतिय मिडियालाई आफूले १२ वर्षकै उमेरमा यौनको स्वाद चाखेको बताउन समेत भ्याए ।

अझ उनले आफ्नो पर्समा सँधै (सेफ्टी) अर्थात् कण्डम बोकेर हिड्ने गरेको समेत बताए । त्यसैगरी उनले अर्को एक अन्तर्वार्तामा कथाको माग भए पर्दाको अघि नग्न हुन कुनै अप्ठ्यारो महशुस नहुने बताएका थिए ।

यौन एक राम्रो प्राकृतिक प्रक्रिया भएको रणवीरको धारणा रहेको छ । आफुलाई यौन र यौनजन्य बिषयका बारेमा कुरा कुनै हिच्कीचाहट र अप्ठयारो नलाग्ने उनले बताउने गरेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री