शुक्रबार, १४ वैशाख २०८१

सुनको मुल्य आज घट्यो कि बढ्यो ?

समयपोष्ट २०७५ साउन २५ गते १०:२१

शुक्रबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ५६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

Advertisement

तेजावी सुने ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री