मंगलबार, ११ वैशाख २०८१

वर्ल्डलिंकको ‘जम्बो खर्च कम भो’ अफर, नेट टिभी र सेटअप बक्स फ्रि

समयपोष्ट २०७५ साउन २७ गते ४:५१

इन्टर्नेट प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जम्बो खर्च कम भो’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्र्तगत ६ महिनाको इन्टरनेट खरीद गर्दा ६ महिनाको नेट टिभी र सेटअप बक्स नि:शुल्क प्रदान गरिने छ।

Advertisement

कम्पनीका अनुसार २० एमविपिएस अनलिमिटेड इन्टरनेट लागि ८ हजार ४ सय,३० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि ९ हजार ६ सय ३० रुपैयाँ र ५० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि अग्रिम १२ हजार १ सय ५० रुपैयाँ भूक्तानी गर्नुपर्ने छ । यो योजना भदौंसम्म लागु हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री