शुक्रबार, १६ चैत २०८०

नेप्से परिसुचक दोहोरो अंकले घट्यो

समयपोष्ट २०७५ साउन २७ गते ९:२९

साताको पहिलो दिन आइतबार सेयर बजारमा १ सय ६२ कम्पनीको ७ लाख कित्ता सेयर २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल लाइफल इन्स्योरेन्स कम्पनीको किनबेच भयो । आज नेप्से परिसुचक १६.६९ अंकले घटेर ११६३.९४ अंकमा झरेको छ ।

Advertisement

आज ब्यापार समुह उपसुचक २.११ र होटल समुह उपसुचक ६.७३ अंकले बढेको छ । आज बाणिज्य बैंक समुह ११.८७,विकास बैंक १३.२२,जलविद्युत २१.१९,फाइनान्स ३.५९,निर्जिवन बिमा १०५.७४,उत्पादनमुलक ६३.५८,अन्य ४.७२,लघुवित्त ३१.५३ र जीवन बिमा समुह १९३.३७ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री