शुक्रबार, ७ वैशाख २०८१

अन्तत: रणवीर र दीपिकाको विवाह पक्का

समयपोष्ट २०७५ साउन ३० गते ५:२३

अन्तत: रणवीर सिंह र दीपिका पादुकोनको विवाह पक्का भएको छ । यी जोडीले आउँदो नोवेम्बर २० मा इटालीमा विवाह गर्ने भएका हुन् । रणवीर र दीपिका दुवैले विवाहको तयारी थालिसकेको बताएका छन् । यी जोडीको वैवाहिक समारोहमा जम्मा ३० जना पाहुनाहरु आमन्त्रित हुँनेछन् भने विवाह इटालीमा हुनेछ ।

Advertisement

विवाहको मिति पक्का भएपछि उनीहरुलाई बधाइ र शुभकामनाको ओइरो लाग्न थालेको छ । उनीहरुलाई सबैभन्दा पहिलो बधाइ कबिर बेदीले दिएकी थिइन् । उनीहरुले विवाह इटालीमा गरे पनि पार्टी मुम्बइमा आयोजना गरिने बताइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री