बिहीबार, २० वैशाख २०८१

ज्योति विकास बैंकले ल्यायो श्रमजिवी बचत खाता

समयपोष्ट २०७५ भदौ १ गते ९:३२

ज्योति विकास बैंकले उच्च प्रतिफल दिने ज्योति श्रमजिवी बचत खाता संचालनमा ल्याएको छ। सरकारले आगामी असोज मसान्तभित्र सबै संगठित संस्था, सरकारी निकायले आप्ना श्रमिक तथा कर्मचारीको तलव सुविधा बैंक खातामा पठाउनु पर्ने बाध्यकारी नियम ल्याएपछि बैंकले यो खाता संचालनमा ल्याएको हो। बैंकले यो खातामा ८ प्रतिशत ब्याजदर दिने जनाएको छ।

Advertisement

यो खाता खोल्नेलार्इ नि:शुल्क बीमा,विदेशी मुद्रा सटहीमा विशेष छुट,भिसा डेविट कार्ड,स्मार्ट मोबाइल बैंकिङ,एविविएस,सीआश्वा, चेकबुक, इन्टरनेट बैंकिङ नि:शुल्क पाउने बैंकले जनाएको छ।बैंकका अनुसार लकर सुविधा र गुड फर पेमेन्ट चेक जारी गर्दा विशेष छुट दिने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री