शनिबार, ८ वैशाख २०८१

श्रीमानको अगाडि भुलेर पनि नगर्नुहोस् यी कुरा

समयपोष्ट २०७५ भदौ १९ गते ६:४८

दाम्पत्य जीवन सुमधुर बनाउन श्रीमान श्रीमतीबीच अण्डरस्ट्याण्डिंग हुन अति जरुरी छ । सम्बन्धमा एकले अर्काको सम्मान गर्नु अति आवश्यक हुन्छ ।
तल यस्ता केही बुँदाहरु उल्लेख गरिएको छ जुन श्रीमतीले बिशेष ख्याल गर्नुपर्ने हुन्छ ।

Advertisement

१. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।

२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।

३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।

५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।

६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्याल गर्नु नभन्नु ।

८. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।

९. श्रीमानको पसिना ख्याल गर्नु ।

१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार हुनु । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।

११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।

१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।

१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।

१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु

१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।

१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री